२८ भदौ २०८३, आइतबार | September 14, 2026

सुनचाँदीको मूल्यमा गिरावट



काठमाडौं । नेपाली बजारमा बुधबार सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य प्रतितोला १ हजार १ सय रुपैयाँले घटेको हो।

मूल्य घटेसँगै आज सुन प्रतितोला २ लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ६२ हजार १ सय रुपैयाँ थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ५ सय ९० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ सय २० रुपैयाँले घटेर प्रतितोला ४ हजार ४ सय ७० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ।

प्रकाशित मिति : १६ पुस २०८२, बुधबार  ११ : ०९ बजे

भोटेकोशी बाढीपीडितलाई रु सात लाख १५ हजार सहयोग

काठमाडौँ । भोटेकोशी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनाका

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौँ । नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

कृष्णभीरमा नयाँ ट्याक परीक्षण सफल

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध

छापा सञ्चारमाध्यम सिध्याउने दिशामा सरकार अघि बढेको छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले वर्तमान रास्वपा