१९ भदौ २०८३, शुक्रबार | September 4, 2026

सोलार फार्म लिमिटेडले ४ प्रतिशत बोनस शेयर दिने



पोखरा। सोलार फार्म लिमीटेडले सातौ बार्षिक सभा सम्पन्न गरेको छ । यहि पौष २१ गते सम्पन्न भएको साधारणसभाले लगानीकर्तालाई ४ प्रतिशत बोनश शेयर दिने निर्णय गरेको हो ।

साधारण सभामा कम्पनीका अध्यक्ष मोहन  गुरुड्गले आर्थिक बर्ष २०८१र२०८२ को बार्षिक प्रतिबेदन प्रस्तुत गरेका थिए । साधारणसभामा आर्थिक बर्ष २०८१र२०८२ को लेखापरिक्षण परिक्षण प्रतिबेदन बासलात,नाफारनोक्सान हिसाव,नगद प्रबाह बिबरण र तत् सम्बन्धी अनुसुची तथा NFRS  प्रणाली लागु गरी तयार पारिएको बित्तिय बिबरण पेश भएको थियो ।

साधारणसभाले आर्थिक बर्ष २०८१र२०८२ को लेखापरिक्षण प्रतिबेदन अनुसार ४ प्रतिसत  बोनस शेयरको रुपमा लाभाम्स बितरण गरीने र कर प्रयोजनको लागि ०.२५ नगद लाभांस बितरण गर्ने निर्णय गरेको छ । यस्तै कम्पनी ऐन २०६३ को दफा १११ अनुसार आर्थिक बर्ष २०८२र२०८३ को लेखा परिक्षण कार्यका लागि लेखा परिक्षक नियुक्ति गर्ने र लेखापरिक्षकको पारिश्रमिक निर्धारण गर्न स्विकृति माग गरेकोमा उपस्थित कार्यसमिती पदाधिकारीबाट सर्वसम्मत पास भै स्विकृती भएको थियो।

तनहुँको शुक्लागण्डकीमा संचालनमा रहेको सोलार फार्म लिमिटेडले ५ मेघाबाट क्षमता भएको अन ग्रीड सौर्य उर्जा उत्पादन गर्दै आएको छ । कम्पनीले बार्षिक रुपमा ६ करोड कारोबारगर्दै आएको छ । कम्पनीको चुक्तापूँजी ४५ करोड रहेको छ। कम्पनिले यस अघि नाफामा गएर लाभांम्स र बोनस बितरण गरिसकेको छ भने कम्पनीले आईपिओ जारी गर्दै आगामी दिनमा थप सौर्य परियोजनाहरु बिकास गर्न रुपन्देही जिल्लाको मैनहियामा ४० मेघावाट र कपिलवस्तु जिल्लाको मोतीपुरमा ५० मेघावाट गरी ९० मेघावाटको परियोजना संचालन गर्दैछ ।

 

प्रकाशित मिति : २३ पुस २०८२, बुधबार  ४ : ४७ बजे

बाढीका कारण क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत सुरु

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले क्षति

भोटेकोशी बाढी : एक हजार २९३ शव फेला

काठमाडौँ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण आज अपराह्नसम्म

चीनले नेपालसँग जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान गर्ने

काठमाडौँ । चीनले नेपालसँग आपत्कालीन जलविज्ञान अनुगमनसम्बन्धी सूचना निरन्तर आदानप्रदान

त्रिशूली-३ ‘ए’को सुरुङमा एकजनाको शव फेला

काठमाडौं । रसुवास्थित माथिल्लो त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङभित्र उद्धारका

त्रिवि शिक्षण अस्पतालमा १९३ शव ल्याइएकामा २४ को पहिचान

काठमाडौँ । रसुवाको भोटेकोशीमा बाढीमा परी ज्यान गुमाएकामध्ये १९३ जनाको