२७ पुस २०८२, आइतबार | January 12, 2026

आइतबार सुनको मूल्य २८सय रुपैयाँले महंगियो



काठमाडौं । साताको पहिलो दिन नेपाली बजारमा सुनको मूल्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार आज छापावाल सुनको मूल्य तोलामा २८ सय रुपैयाँले बढेको हो।

मूल्य वृद्धिसँगै अहिले एक तोला छापावाल सुनको खुद्रा मूल्य २ लाख ७० हजार ६०० रुपैयाँ पुगेको छ। यसअघि शुक्रबार ९पुस २५० छापावाल सुनको मूल्य तोलामा २ लाख ६७ हजार ८०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि बढेको छ। चाँदी तोलामा २१० रुपैयाँले वृद्धि भई एक तोला चाँदीको मूल्य ४ हजार ९९० रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार चाँदीको मूल्य तोलामा ४ हजार ७८० रुपैयाँ कायम थियो।

प्रकाशित मिति : २७ पुस २०८२, आइतबार  ११ : ०६ बजे

सोमबार साँझसम्म उम्मेदवारी फिर्ता लिन सकिने

काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि

सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता : कालिका मानव ज्ञान माबि अंकतालिकाको शिर्ष स्थानमा

बुटवल । बुटवलमा जारी सातौ राष्ट्रपति रनिङशिल्ड प्रतियोगितामा कालिका मानव

एमालेको निर्वाचन तयारी गर्न प्रदेशगत छलफल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आगामी फागुन २१ मा

कांग्रेस विशेष महाधिवेशन : बन्दसत्रको समय ८ बजेबाट १० बजेका लागि सारियो

काठमाडौँ । सोमबार बिहान ८ बजेबाट हुने भनिएको नेपाली कांग्रेसको