२० फाल्गुन २०८२, बुधबार | March 4, 2026

नेकपा र राष्ट्रिय मुक्ति पार्टी नेपाल एकता पक्षधरबीच एकता घोषणा हुँदै



काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी र राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीको नेतृत्वमा रहेको एकता पक्षधर समूहबीच पार्टी समायोजन भएको छ।

काठमाडौंको राष्ट्रियसभागृहमा आयोजित समारोहमा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सहसंयोजक माधवकुमार नेपाल, नेताहरु झलनाथ खनाल, वामदेव गौतम लगायतका नेताहरु सहभागी भएका छन् ।

नेकपाको तर्फबाट प्रचण्ड र माधवकुमार नेपालले हस्ताक्षर गरेका छन् भने राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष सुमन सायमीले हस्ताक्षर गरेका छन् । सायमी गुठी आन्दोलनबाट उदाएका अभियन्ता हुन् ।

कार्यक्रम अहिले पनि जारी रहेको छ ।

प्रकाशित मिति : ३० पुस २०८२, बुधबार  ३ : ०३ बजे

रुपन्देही–३ का स्वतन्त्र उम्मेदवार महेन्द्र यादव बैंकिङ कसुरमा पक्राउ

भैरहवा । रुपन्देही निर्वाचन क्षेत्र नं ३ बाट स्वतन्त्र उम्मेदवारी

बुटवलको इट्टाभट्टीमा दुई समुहबीच विवाद

बुटवल । बुटवल ९ इट्टाभट्टी टोलमा राष्ट्रिय स्वतन्त्र पार्टी र

शान्तिपूर्ण रूपमा निर्वाचन हुनेमा संयोजक प्रचण्ड विश्वस्त

चितवन । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मौन अवधिमा नगदसहित पक्राउ परेका जसपा उम्मेदवार यादव छुटे

सिरहा । प्रतिनिधिसभा निर्वाचनको मौन अवधि सुरु भएलगत्तै नगदसहित पक्राउ

निर्वाचनका सम्पूर्ण तयारी पूरा भएको राष्ट्रिय सुरक्षा परिषद्को निष्कर्ष

काठमाडौँ । राष्ट्रिय सुरक्षा परिषद्ले प्रतिनिधिसभा सदस्य निर्वाचन निष्पक्ष, भयरहित,