१२ भदौ २०८३, शुक्रबार | August 28, 2026

बागलुङमा नेकपा र जनमोर्चाबीच चुनावी तालमेल



काठमाडौं । बागलुङमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राष्ट्रिय जनमोर्चाबीच चुनावी तालमेल भएको छ ।

प्रतिनिधिसभा निर्वाचनको उम्मेदवारी दर्ता हुने एकदिन अघि दुई पार्टीबीच एकअर्कालाई सघाउने सहमति भएको छ ।

सहमतिअुनसार क्षेत्र नं. २ मा नेकपाका उम्मेदवार ज्ञामनाथ गैरेलाई राष्ट्रिय जनमोर्चाले सघाउनेछ । यस क्षेत्रमा जनमोर्चाका उम्मेदवार हुनेछैनन ।

यसैगरी क्षेत्र नं. १ मा राष्ट्रिय जनमोर्चाका उम्मेदवारलाई नेकपाले सघाउने छ । यहाँ जनमोर्चाका कृष्ण अधिकारीले उम्मेदवारी दिँदैछन् । नेकपाले टिकट दिएका कृष्ण केसीले उम्मेदवारको टिकट पाएपनि उनले अब उम्मेदवारी दर्ता गर्नेछैनन् ।

प्रकाशित मिति : ५ माघ २०८२, सोमबार  ८ : २० बजे

मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्यको मृत्यु

बारा । मोटरसाइकल दुर्घटनामा जनमत पार्टीका केन्द्रीय सदस्य सुजित पाण्डेको

विपद्का कारण भदौ १३ गतेदेखि हुने सबै विश्वविद्यालयका परीक्षा स्थगित गर्न सरकारको निर्देशन

काठमाडौं । लगातारको प्राकृतिक विपद्का कारण जनजीवन प्रभावित भएपछि सरकारले

अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा नेपाललाई सहयोग गर्ने प्रतिबद्धता

वाशिङटन डिसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपाललाई सक्दो सहयोग

गोसाइँकुण्डको महत्वसँग जोडिएको गोसाइँस्थान

काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपास्थित गोसाइँस्थान, महत्त्वपूर्ण धार्मिकस्थल रसुवाको गोसाइँकुण्ड-तिर्थाटनसँग जोडिएको

भोटेकोशी बाढी : सुनसरीका १५ जना सम्पर्कविहीन

सुनसरी । रसुवा तथा आसपासका क्षेत्रमा रोजगारी, व्यापार तथा कामका