२२ बैशाख २०८३, मंगलबार | May 5, 2026

जबरजस्ती करणी गरेको अभियोगमा खजुराका एक युवक पक्राउ



नेपालगन्ज । १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बाँके प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा खजुरा गाउँपालिका–७ घर भएका ३० वर्षीय अंगतराम अहिर रहेका छन् । उनलाई बैजनाथ गाउँपालिका–६ एच गाउँबाट प्रहरीले पक्राउ गरेको हो

किशोरीमाथि जबरजस्ती करणी गरेको भन्ने उजुरीका आधारमा इलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले अहिरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

बिहीबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरी परेपछि पक्राउ परेका अहिरसँग घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको बाँके प्रहरीले जानकारी दिएको छ ।

प्रकाशित मिति : १६ माघ २०८२, शुक्रबार  ९ : ५३ बजे

बैङ्क खाताको रकम चोरीका घटना बढ्दै, सचेत रहन साइबर ब्यूरोको आग्रह

काठमाडौँ । पछिल्लो समय बैङ्क खाताबाट रकम चोरी हुने घटनामा

राष्ट्रपति पौडेलद्वारा वैशाख २८ गते संसद् अधिवेशन आह्वान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख २८ गतेका लागि

वीरगञ्जमा आयोजित नबिल निःशुल्क जलन शिविरमा १५० जनाले लिए परामर्श तथा उपचार

काठमाडौ । वीरगञ्जस्थित नारायणी अस्पतालमा सञ्चालन भएको ‘नबिल निःशुल्क जलन

बुटवलमा प्रभावकारी बन्यो बा आमासँग नगरप्रमुख कार्यक्रम

बुटवल । बुटवल उपमहानगरपालिकामा बा आमासँग नगरप्रमुख स्वास्थ्य परिक्षण तथा

उन्नाइस जिल्लामा हुलाकको घरमै सेवा : राहदानी, लाइसेन्स, शैक्षिक प्रमाणपत्रलगायत कागजात ढुवानी

काठमाडौं । सरकारले सार्वजनिक सेवा प्रवाहलाई घरदैलोमै पुर्याउने उद्देश्यसहित सुरु