११ भदौ २०८३, बिहिबार | August 27, 2026

दिउँसो ३ बजेसम्म ७६ लाखभन्दा बढी मतदान, ४० प्रतिशत मत खस्यो



काठमाडौं । देशभर जारी प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार दिउँसो ३ बजेसम्म ७६ लाख १४ हजार १०१ मत खसेको छ।

देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा भइरहेको मतदानका क्रममा उक्त संख्यामा मत खसेको हो।

अहिलेसम्म कुल मतदातामध्ये करिब ४० प्रतिशतले आफ्नो मताधिकार प्रयोग गरिसकेको जनाइएको छ।

देशभर रहेका १० हजार ९६७ मतदानस्थलमध्ये अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। केही स्थानमा सामान्य छिटपुट समस्या देखिए पनि समग्रमा मतदान प्रक्रिया जारी रहेको छ।

निर्वाचन अधिकारीहरूका अनुसार मतदान साँझसम्म जारी रहने भएकाले कुल मतदान प्रतिशत अझै बढ्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ३ : ४८ बजे

विपद्को समाना गर्न साझा संकल्पसहित सर्वदलीय संयन्त्र बनाउने सर्वदलीय बैठकको निर्णय

काठमाडौं। रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा आएको बाढीबाट सिर्जित प्राकृतिक

नुवाकोटमा विद्युत् पुनः आपूर्ति

काठमाडौं । भोटेकोशीको बाढीबाट अवरुद्ध विद्युत् आपूर्ति सेवा पुनः सञ्चालन

भोटेकोशी बाढी : खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन

काठमाडौं । भोटेकोशी बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहत

विपत्तिमा राजनीति होइन, राष्ट्रिय एकता चाहिन्छ : प्रचण्ड

काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

बाढी प्रभावित नुवाकोटको स्थलगत निरीक्षणमा प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आज बिहानै बाढी प्रभावित क्षेत्र