७ कार्तिक २०८३, शनिबार | October 24, 2026

अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मात्र मतदान



काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत अपरान्ह ४ बजेसम्म ४५ प्रतिशत मतदान भएको छ ।

निर्वाचन आयोगको पछिल्लो ४ बजेको तथ्यांकअनुसार यस अवधिसम्म ८४ लाख ६० हजार ६ सय ७७ मत खसेको छ।

देशभरका १६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रका १० हजार ४६७ मतदानस्थलमा मतदान जारी रहेको छ। कुल १ करोड ८० लाख ३६ हजार ६६८ मतदातामध्ये उक्त संख्यामा मत खसेको आयोगले जनाएको छ।

प्रदेशगत रूपमा हेर्दा काठमाडौँ उपत्यकामा ५४ प्रतिशत मतदान भएको छ। त्यसैगरी कोशीमा ४६ प्रतिशत, मधेशमा ३७ प्रतिशत, बागमतीमा ४७ प्रतिशत, गण्डकीमा ४८ प्रतिशत, लुम्बिनीमा ४७ प्रतिशत, कर्णालीमा ४८ प्रतिशत र सुदूरपश्चिममा ३९ प्रतिशत मतदान भएको विवरणमा उल्लेख छ।

मतदान समय सकिन अब आधा घण्टा मात्र बाँकी रहेको छ ।

प्रकाशित मिति : २१ फाल्गुन २०८२, बिहिबार  ४ : ३३ बजे

राप्ती प्रादेशिक अस्पतालमा ‘ सिटीस्क्यान’ बिग्रिएको दुईवर्षमा पनि गरिएन मर्मत

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा सघन उपचार कक्ष

नेपाल-भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन । कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर

नेकपाको दुई महिने राष्ट्रिय जागरण अभियान आजदेखि

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आजदेखि दुईमहिने जागरण अभियान

औषधि पसलबाट लागुऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की । पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागुऔषको कारोबार हुने

असोजमा मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती । मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना