१० भदौ २०८३, बुधबार | August 27, 2026

आगामी साता नयाँ सरकार गठन हुनसक्छ : अर्थमन्त्री खनाल



काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले आउँदो हप्ताभित्र नयाँ सरकार गठन हुने सम्भावना रहेको बताएका छन्।

नेपाल नागरिक लगानी कोषको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री खनालले यस्तो बताएका हुन् । उनले निर्वाचन प्रक्रिया अन्तिम चरणमा पुगेकाले संविधानअनुसार नयाँ सरकार गठनको प्रक्रिया चाँडै अघि बढ्ने बताए।

निर्वाचन आयोगले बिहीबार समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई प्रमाणपत्र वितरण गरेपछि नयाँ सरकार गठनको बाटो अझ स्पष्ट हुने उनले बताए ।

 

प्रकाशित मिति : ४ चैत्र २०८२, बुधबार  १० : २४ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट