२९ भदौ २०८३, सोमबार | September 14, 2026

सुनको मूल्य आजपनि घट्यो, चाँदीमा भने सामान्य वृद्धि



काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य आज पनि घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ६०० रुपैयाँले घट्दै २ लाख ७३ हजार ९०० रुपैयाँ कायम भएको छ।

यसअघि अघिल्लो कारोबार दिन सुनको मूल्य प्रतितोला ६ हजार ५०० रुपैयाँले घटेर २ लाख ७५ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।

यता चाँदीको मूल्य भने आज सामान्य रूपमा बढेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी आज ८० रुपैयाँले बढ्दै ४ हजार ५०५ रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित मिति : १० चैत्र २०८२, मंगलबार  ११ : १० बजे

असोज पहिलो सातादेखि पोखरा-दुबई सिधा उडान

गण्डकी । दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी

बाढीपछिको पुनःस्थापनाका लागि स्रोतको कुनै कमी हुँदैन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछिको

देउवा समूहद्वारा संस्थापनको प्रस्ताव अस्वीकार, छुट्टै महाधिवेशन गर्ने

काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा समूहले पार्टीको

त्रिभुवन विमानस्थलमा दुर्गा प्रसाईं समर्थक र प्रहरीबीच केहीबेर धकेलाधकेल

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं झापाबाट काठमाडौं फर्किने क्रममा

खल्तीले गर्यो “खल्ती होटल्स” सेवा सार्वजनिक, अब होटल, उडान तथा बस बुकिङ एउटै एपबाट

काठमाडौं । आइएमई खल्ती लिमिटेड (खल्ती) ले खल्ती होटेल्स”सेवा औपचारिकरूपमा