२ आश्विन २०८३, शुक्रबार | September 19, 2026

प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष श्रेष्ठले गरे मध्यरातमै पदभार ग्रहण



काठमाडौं । प्रकृति संरक्षण कोषका नवनियुक्त अध्यक्ष आदर्श श्रेष्ठले बुधबार मध्यरातमा पदभार ग्रहण गरेका छन् । सुशीला कार्कीले चैत १ गते श्रेष्ठलाई कोषको सञ्चालक समितिको अध्यक्षमा मनोनीत गरेकी थिइन् ।

कोषको संरक्षकको हैसियतमा प्रधानमन्त्रीलाई अध्यक्ष मनोनयन गर्ने अधिकार रहेको व्यवस्था छ । श्रेष्ठ यसअघि प्रधानमन्त्री कार्कीका स्वकीय सचिवका रूपमा कार्यरत थिए ।

त्यसअघि उनी सर्वोच्च अदालतमा नायब सुब्बा पदमा कार्यरत रहेको उल्लेख गरिएको छ । उनको नियुक्तिसँगै कोषको नेतृत्वमा नयाँ जिम्मेवारी सुरु भएको छ ।

प्रकाशित मिति : १२ चैत्र २०८२, बिहिबार  ८ : ०१ बजे

कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिले यही असोज ३

प्रधानमन्त्रीका सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी ठग्ने चौलागाईँ र शिवाकोटी पक्राउ

काठमाडौँ । प्रधानमन्त्रीको प्रमुख सल्लाहकारको नाम तथा पदको दुरुपयोग गरी

बाढीको कटानले मुग्लिनदेखि गल्छीसम्मको सडकमा क्षति

चितवन । भोटेकोशी बाढीले त्रिशूली नदी किनारको पृथ्वी राजमार्गमा ठाउँ–ठाउँमा

संविधान जारीको ११ वर्ष : सीमान्तकृत समुदायमा छाएको आशा

नेपालगन्ज । नयाँ संविधान जारी भएको एक दशक बित्दा बाँकेका

अर्थमन्त्री वाग्ले र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता

नयाँदिल्ली । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतीय विदेश मन्त्री