६ कार्तिक २०८३, शुक्रबार | October 23, 2026

रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो



काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंमा उपस्थित गराइएको छ।

शनिबार बिहान पक्राउ परेका लेखकलाई आइतबार कार्यालय खुलेलगत्तै सरकारी वकिलको कार्यालयमा ल्याइएको हो।

पक्राउ परेको दिन सार्वजनिक बिदा परेकाले उनलाई सोही दिन अदालतमा उपस्थित गराउन सम्भव नभएपछि आज कार्यालयमा ल्याइएको प्रहरीले जनाएको छ।

अब उनलाई म्याद थपका लागि काठमाडौं जिल्ला अदालतमा पेस गर्ने तयारी भइरहेको छ।

यसैबीच, एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पनि जिल्ला सरकारी वकिलको कार्यालयमा ल्याउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  १० : ४८ बजे

घमाइलो मौसममा रमाइलो दसैँ

काठमाडौं । दसैँ आउन लाग्दा खोटाङकी सपना राईको मनमा एउटा

साउदीमा ड्रोन आक्रमणबाट एक नेपालीको मृत्युप्रति एमालेद्वारा दुःख व्यक्त

काठमाडौं । साउदी अरबको सायबाह तेल क्षेत्रमा भएको ड्रोन आक्रमणका

द्वन्द्वकालीन घटना सम्झाउने वसन्तपुर डाँडा अब पर्यटकीय गन्तव्य

बुटवल । सशस्त्र द्वन्द्वकालमा तत्कालीन नेकपा (माओवादी) र नेपाली सेनाबीच

आगामी साताको अन्त्यमा वर्षा र हिमपातको सम्भावना, चिसो बढ्ने

काठमाडौं । नेपाल मौसम विज्ञान विभागले आगामी साताको अन्त्यमा बङ्गालको