२ आश्विन २०८३, शुक्रबार | September 18, 2026

ओलीले हिरासतबाटै बादललाई तोके एमालेको कार्यवाहक अध्यक्ष



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पार्टी उपाध्यक्ष रामबहादुर थापा बादललाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली हिरासतमा रहेकाले उनको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी बादललाई दिइएको हो ।

ओली हिरासतमुक्त नहुँदासम्म उनी उक्त जिम्मेवारीमा रहने जनाइएको छ । यसैबीच, बादल आजै एमाले संसदीय दलको नेतामा पनि चयन भएका छन् ।

जेनजी आन्दोलन सम्बन्धी छानबिनका लागि गठित आयोगको सिफारिसअनुसार ओली हाल ज्यानसम्बन्धी कसुरमा हिरासतमा रहेका छन् । उनीविरुद्धको बन्दीप्रत्यक्षीकरणको मुद्दा अदालतमा विचाराधीन रहेको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ६ : ५६ बजे

भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस

काठमाडौं । सरकारले भारत, चीन र अमेरिकासहित १३ मुलुकका लागि

बाढी प्रभावित क्षेत्रमा ५९ हजारभन्दा बढीलाई हैजाविरुद्धको खोप दिइँदै

काठमाडौं । बाढी प्रभावित क्षेत्रमा हैजा नियन्त्रणका लागि मुखबाट दिइने

बुटवलमा वामपन्थी दलहरुबारे विचार गोष्ठी हुँदै, भीम रावल प्रमुख वक्ता

बुटवल । संविधान दिवसका दिन शनिबार बुटवलमा वर्तमान राजनैतिक परिस्थितीमा

बढ्दो तापक्रमसँगै हिमालय देशहरुमा भौगर्भिक विपद्को जोखिम

काठमाडौँ । हिमालय क्षेत्रमा तीव्र गतिमा बढिरहेको तापक्रमले नेपालजस्ता विकासोन्मुख

चाडपर्वपछि सरकारविरुद्ध ठूलो आन्दोलनको तयारी भैरहेको छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले