२० चैत्र २०८२, शुक्रबार | April 3, 2026

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ



भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई पक्राउ गरेको छ । सेवाग्राहीको काम छिटो गराइदिने बहानामा अतिरिक्त शुल्क असुल्दै आएका उनीहरूलाई आज प्रहरी टोलीले नियन्त्रणमा लिएको हो ।

पक्राउपर्नेमा रुपन्देहीको ओमसतिया गाउँपालिका-३ बस्ने ३२ वर्षीय शिव नारायण कुर्मी र रोहिणी गाउँपालिका-३ बस्ने ३० वर्षीय सुरेन्द्र मल्लाह रहेका छन् ।

उनीहरूविरुद्ध बिचौलिया गतिविधिमा संलग्न भई सेवाग्राहीबाट गैरकानुनी रूपमा रकम असुल गरेको आरोप लागेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार पक्राउ परेकामाथि थप अनुसन्धान कार्य जारी रहेको छ ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ७ : ०० बजे

यातायात व्यवस्था कार्यालय नेपालगन्जबाट ९ जना बिचौलिया प्रहरी नियन्त्रणमा

नेपालगन्ज । यातायात व्यवस्था कार्यालय, नेपालगन्जबाट सेवाग्राहीबाट पैसालिएर मध्यस्तता गरिदिने

एमाले सचिवालय बैठक : ‘बादल’को वक्तब्य सच्याइयो, प्रधानमन्त्रीलाई औपचारिक बधाई

काठमाडौँ । नेकपा (एमाले) गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा

यूएईको अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष खस्दा सात नेपाली घाइते

काठमाडौं । संयुक्त अरब इमिरेट्स यूएईको राजधानी अबुधाबीमा क्षेप्यास्त्रका भग्नावशेष

नापी कार्यालय भैरहवाबाट दुई जना विचौलिया पक्राउ

भैरहवा । नापी कार्यालय भैरहवा परिसरबाट प्रहरीले दुई जना विचौलियालाई

दोस्रो सौभाग्य कपमा विजयी हुदै सम्पूर्ण क्लब क्वाटरफाईनलमा प्रवेश

बुटवल । सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य गोल्डकप २०८२