१५ कार्तिक २०८३, आइतबार | November 1, 2026

गणेश पराजुली रास्वपा संसदीय दलको उपनेता चयन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको उपनेतामा गणेश पराजुली चयन भएका छन् ।

रास्वपा संसदीय दलको आज बसेको बैठकले प्रतिनिधिसभामा दलको उपनेतामा पराजुलीलाई चयन गरेको हो ।

बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी लाई जिम्मेवारी दिएको छ भने सचेतकहरूमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताल चयन गरेको छ ।

यसअघि रास्वपाको संसदीय दलको नेतामा बालेन्द्र शाह गत चैत १२ गते सर्वसम्मत रूपमा चयन भएका थिए। त्यसपछि उनी प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन्।

प्रकाशित मिति : ३ बैशाख २०८३, बिहिबार  ४ : १७ बजे

नेपालगन्ज भन्सारबाट तीन महिनामा पाँच अर्ब २४ करोड राजस्व, लक्ष्य हासिल गर्न असफल

नेपालगन्ज । नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन

नेपालको पर्यटन विश्वमाझ पु¥याउन ‘टिकटक’सँग पर्यटन बोर्डको सहकार्य

काठमाडौँ । नेपालका पर्यटकीय गन्तव्यलाई अन्तरराष्ट्रिय सामाजिक सञ्जाललागतय विद्युतीय माध्यमबाट

राष्ट्र बैंककी उपनिर्देशक विनिता गुरुङ बनिन् मिसेस नेपाल वर्ल्ड

काठमाडौं । २१ प्रतिस्पर्धीलाई पछाडि पार्दै नेपाल राष्ट्र बैंककी उपनिर्देशक

सिक्टा सिँचाइ आयोजनाद्वारा उपभोक्ता किसानको लगत सङ्कलन

नेपालगन्ज । निर्माणाधीन राष्ट्रिय गौरवको सिक्टा सिँचाइ आयोजनाले सिञ्चित क्षेत्रका

अम्बे स्टिल कम्पनीमा पुनः आगलागी, ८ मजदुर घाइते, २ जनाको अवस्था गम्भीर

नेपालगन्ज । अघिल्लो पटक आगलागी भएको १० औ दिनमा बाँकेको