२२ श्रावण २०८३, शुक्रबार | August 7, 2026

अध्यादेशबारे छलफल गर्न विपक्षी दलको बैठक आज बस्दैं



काठमाडौं । सरकारले ल्याएका अध्यादेशबारे छलफल गर्न विपक्षी दलहरूको बैठक आज बस्ने भएको छ । बैठक बिहान साढे ११ बजे नेपाल कम्युनिष्ट पार्टी (एमाले) संसदीय दलको कार्यालयमा बस्ने तय भएको छ ।

यसअघि बुधबार विपक्षी दलहरूको बैठक नेपाली कांग्रेस संसदीय दलको कार्यालयमा भीष्मराज आङ्देम्बेको अध्यक्षतामा बसेको थियो । उक्त बैठकमा श्रम संस्कृतिबाहेक चार दल सहभागी भएका थिए ।

सरकारले हालै अध्यादेश ल्याएपछि विपक्षी दलहरू एकजुट भएका हुन् । आजको बैठकमा पनि ती अध्यादेशका विषयमा विस्तृत छलफल हुने नेताहरूले बताएका छन् ।

प्रकाशित मिति : १७ बैशाख २०८३, बिहिबार  ८ : १४ बजे

थाइल्यान्डको स्कूलमा गोली हानाहान, चार जनाको मृत्यु, १५ घाइते

बैङ्कक । थाइल्यान्डको राजधानी बैङ्ककको उत्तरी क्षेत्रमा अवस्थित एक स्कूलमा

परराष्ट्र नीतिको केन्द्रमा आर्थिक कूटनीति छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको परराष्ट्र नीतिको केन्द्रमा आर्थिक

कोइराला निवासका लागि छुट्याइएको २ करोड बजेट शेखरद्वारा अस्वीकार

काठमाडौं। नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले विराटनगरस्थित ऐतिहासिक कोइराला निवासको

राष्ट्र बैंकले ६० अर्बको एकमहिने निक्षेप सङ्कलन गर्दै

काठमाडौं । नेपाल राष्ट्र बैंकले रु ६० अर्ब बराबरको एकमहिने

२५० रुपैयाँको सामान खरिद गरेका उपभोक्ताले जिते १० लाख रुपैयाँ

काठमाडौं । करदाता प्रोत्साहन उपहार कार्यक्रमको पहिलो घोषणा कार्यक्रम सुरु