१६ जेष्ठ २०८३, शनिबार | May 31, 2026

जीएमई रेमिटले ल्यायो दशैं तिहार लक्षित बम्पर धमाका उपहार योजना



काठमाडौं । छोटो समयमै लोकप्रियता हासिल गरेको रेमिट्यान्स कम्पनी जीएमई रेमिटले ‘दशैं तिहार बम्पर धमाका’ सुरु गरेको छ ।

युनाइटेड अरब इमरेट्स यूएईको अल फर्दान एक्स्चेन्ज र जीएमई रेमिटले दशैंतिहार बम्पर उपहार योजना सार्वजनिक गरेका हुन् ।

जीएमईबाट पैसा पठाउँदा हरेक हप्ता भाग्यशाली ग्राहकलाई ६ लाख रुपैयाँसम्मको बम्पर उपहार प्रदान गरिने जीएमईले जनाएको छ ।

दशैं तिहार र छठ लक्षित यस योजनाअनुसार अल फर्दान एक्स्चेन्जमार्फत जीएमई रेमिटमा पैसा पठाउने ग्राहकलाई लक्की ड्र बाट विजेता घोषणा गरिनेछ ।

विजेताले आकर्षक उपहारसहित लक्की ड्र बाट एक जना ग्राहकलाई ६ लाख रुपैयाँले पुरस्कृत गरिने जीइमई रेमिटले जनाएको छ ।

अल फर्दान एक्स्चेन्जमार्फत जीएमई रेमिटमा रकम पठाउने सबै ग्राहक उपहारका लागि स्वतः सहभागी हुने जनाइएको छ ।

यो योजना आगामी नोभेम्बर १४ तारिकसम्म लागु हुनेछ ।

प्रकाशित मिति : १८ आश्विन २०७७, आइतबार  ३ : ३१ बजे

एमाले सङ्गठन विभागको राष्ट्रिय कार्यशाला तय

काठमाडौँ । नेकपा (एमाले)ले सदस्यता नवीकरण तथा अभिप्रेरणाका लागि यही

हराएको डेढ महिनापछि जङ्गलमा शव भेटियो

म्याग्दी । डेढ महिनाअघि घरबाटै हराएको म्याग्दीको धवलागिरी गाउँपालिका–१ गुर्जाका

ढुक्क हुनुस्, देश बनाउँछौँ : महामन्त्री शाह

भरतपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री भूपदेव शाहले पार्टी

पर्साको ठोरीमा १९१ मिलिमिटर वर्षा, देशभर तापक्रम घट्यो

काठमाडौँ । पछिल्लो २ दिनदेखि मौसममा थप बदली भई ठाउँठाउँमा

नागरिकको सर्वोच्चता कांग्रेसको पहिलो प्राथमिकता हो : गगन थापा

पाटन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नागरिक सर्वोच्चता आफू