१० भदौ २०८३, बुधबार | August 26, 2026

मन्त्रिपरिषद् हेरफेर



काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मौजुदा मन्त्रिपरिषदमा हेरफेर गरेका छन्। प्रधानमन्त्री वालेन्द्र शाहको सिफारिसमा राष्ट्रपति पौडेलले मौजुदा मन्त्रिपरिषद् हेरफेर गरेका हुन् ।

बिहीबार गरिएको हेरफेरमा प्रधानमन्त्री वालेन्द्र शाहले तीन मन्त्रालय आफूसँगै राखेका छन्। प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय आफूसँगै राखेका हुन्।

नाम फेरिएका मन्त्रालयमा मौजुदा मन्त्रिपरिषदका सदस्यहरुलाई जिम्मेवारी तोकिएको हो । राष्ट्रपति पौडेलबाट संविधानको धारा ७६ को उपधारा (९) बमोजीम मौजुदा मन्त्रिपरिषदमा नियुक्ति, हेरफेर र कार्यविभाजन गरि मन्त्रिपरिषद गठन भएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् ।

प्रकाशित मिति : ३१ बैशाख २०८३, बिहिबार  ६ : ३५ बजे

पृथ्वी राजमार्ग र पासाङल्हामु राजमार्गमा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढी

भोटेकोशी बाढीबारे छलफल गर्न प्रधानमन्त्रीले बोलाए विपद् व्यवस्थापन परिषद्को बैठक

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले रसुवामा आएको भोटेकोशी बाढीबाट उत्पन्न

टिमुरेस्थित सशस्त्रको बिओपी सुरक्षित, ‘ड्यिुटी’मा खटिइएका टोली सम्पर्कविहीन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आज बिहान अकस्मात आएको बाढीले

तिब्बतबाट आएको बाढीले टिमुरे र स्याफ्रुबेँसीमा ठूलो क्षति, त्रिशूली तटीय क्षेत्रमा उच्च जोखिम

काठमाडौं । तिब्बततर्फबाट भोटेकोशी नदीमा अचानक ठूलो बाढी प्रवेश गर्दा

तिब्बततर्फबाट भोटेकोशीमा भीषण बाढी, त्रिशूली तटीय क्षेत्रमा उच्च सतर्कता आवश्यक

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा तिब्बततर्फबाट भीषण बाढी प्रवेश गरेको