२० भदौ २०८३, शनिबार | September 5, 2026

नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा उत्तम केसी निर्वाचित



काठमाडौं । नेपाल चलचित्र कलाकार संघको अध्यक्षमा कलाकार उत्तम केसी निर्वाचित भएका छन् । गएराति सार्वजनिक अन्तिम मतपरिणामअनुसार केसीले २१६ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् ।

उनका निकटतम प्रतिस्पर्धी सविन श्रेष्ठले १३२ मत प्राप्त गरेका थिए । निर्वाचनमा कुल ३५६ मत खसेको थियो । संघको महिला उपाध्यक्षमा पूजना प्रधान १४४ मतसहित निर्वाचित भएकी छन् भने उपाध्यक्षमा शिवहरि बैरागी १४६ मत प्राप्त गर्दै विजयी भएका छन् ।

महासचिव पदमा सुनील कटवाल १९५ मतसहित निर्वाचित भए । सचिवमा गोपाल ढकाल २१४ मत प्राप्त गर्दै विजयी भए । त्यस्तै, कोषाध्यक्षमा तेजुला खतिवडा १४९ मतसहित निर्वाचित हुँदा सहकोषाध्यक्ष पदमा पवन केसी १६१ मतसहित विजयी भएका छन् ।

संघको सदस्य पदमा इन्द्रबहादुर लामा, चन्द्रकला दाहाल, चन्द्रकला राई, छुल्ठिम गुरुङ, जीवन थापा, दमन रुपाखेती, नवीनकुमार श्रेष्ठ, रश्मि भट्ट, श्रीदेव भट्टराई र सुलेमान निर्वाचित भएका छन् ।

प्रकाशित मिति : ४ जेष्ठ २०८३, सोमबार  ७ : २३ बजे

रसुवामा अस्ताएका मामा र भान्जाको कुशको शव बनाएर दाहसंस्कार

मोरङ । भोटेकोशी बाढीमा परी अनोज धमला बेपत्ता भएपछि उहँको

पहिरामा पुरिएर दुई कामदारको मृत्यु

कास्की । कास्कीको माछापुच्छ्रे गाउँपालिका–१ साँदलस्थित निर्माणाधीन सुपर सेती जलविद्युत्

भोटेकोशी बाढीः रसुवामा ४१ किलोमिटर सडक र आठ जलविद्युत् आयोजनामा पूर्ण क्षति

रसुवा ।  भोटेकाशी बाढीले जिल्लाका निजी तथा सार्वजनिक सम्पत्तिमा ठूलो

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोवल मनि एक्सप्रेसको २ करोड कोरियन वन सहयोग

काठमाडौं । भोटेकोशी बाढी प्रभावितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार

विनासकारी बाढीको ११ औं दिनमा एक चिनियाँ नागरिक र एक महिलाको जीवितै उद्धार

काठमाडौं । भोटेकोशीको विनासकारी बाढीको ११ औं दिनमा थप २