९ श्रावण २०८३, शनिबार | July 25, 2026

प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिनिधिसभा बैठकमा विपक्षीको अवरोध



काठमाडौं । प्रतिनिधिसभाको मंगलबारको बैठक विपक्षी दलका सांसदहरूले अवरुद्ध गरेका छन्।

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’को जवाफ माग गर्दै विपक्षी सांसदहरूले सदन सञ्चालनमा अवरोध गरेका हुन्।

बैठक अवरुद्ध भएपछि सभामुख डोलप्रसाद (डीपी) अर्यालले प्रधानमन्त्रीले छिट्टै संसद्मा सम्बोधन गर्ने जानकारी गराउँदै सांसदहरूलाई आसन ग्रहण गर्न आग्रह गरेका थिए।

तर, विपक्षी सांसदहरूले आफ्नो अडान कायम राख्दै बैठक कक्षमै उभिएर विरोध प्रदर्शन जारी राखेका छन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८३, मंगलबार  ३ : १४ बजे

नेपालगन्जका बिभिन्न चौकहरुमा एकैदिनमा ६ वटा सालिकको अनावरण

नेपालगन्ज । नेपालगन्जको नगर क्षेत्रहरुमा रहेका बिभिन्न चोकहरुमा एकैदिन ६

गाभीले नेपालसँग खोपको रकम फिर्ता नमाग्ने

काठमाडौं । खोपका लागि ग्लोबल अलायन्स  (गाभी)ले नेपालसँग तीन लाख

अनसनरत डा. गोविन्द केसीलाई सेती प्रादेशिक अस्पताल लगियो

धनगढी। २४औँ सत्याग्रहमा रहेका प्राध्यापक डा. गोविन्द केसीको स्वास्थ्यमा समस्या

रुपन्देही प्रहरीको घुमुवा बनेर रकम असुली गर्ने राणा नक्कली रिभल्वर सहित पक्राउ

बुटवल । रुपन्देहीको बिभिन्न स्थानमा रुपन्देही प्रहरीको घुमुवा बनेर रकम

अवरुद्ध कालीगण्डकी करिडोर सञ्चालन

पोखरा । पहिरोका कारण अवरूद्ध बनेको कालीगण्डकी करिडोरको बागलुङ खण्डमा