११ श्रावण २०८३, सोमबार | July 27, 2026

काठमाडौंमा मंगलबार १ हजार १७ नयाँ संक्रमित थपिए



काठमाडौं । देशभर कोरोना भाइरसका नयाँ संक्रमितको संख्या दिन दिनै बढिरहेको बेला मंगलबार केही घटेको देखिएको छ ।

यससँगै काठमाडौं उपत्यकामा पनि संक्रमितको संख्या केही घटेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार मंगबार काठमाडौं उपत्यकामा कोरोनाका १ हजार १७ जना संक्रमित थपिएका छन् ।

जसमध्ये काठमाडौंमा ७८३ जना, भक्तपुरमा ११८ जना र ललितपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ३४ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न