३ चैत्र २०८२, मंगलबार | March 17, 2026

ललितपुरका ३ सहित २४ घण्टामा ९ जना कोरोना संक्रमितको मृत्यु



काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार ९ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा ४ महिला र ५ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमध्ये काठमाडौंका दुई, ललितपुर र पूर्वी नवलपरासीका एक एक गरी चार महिला रहेका छन् ।

यसैगरी ललितपुरका दुई जना पुरुषको मृत्यु भएको छ । यस्तै, तेह्रथुम र सुनसरीका एक एक जना पुरुषको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

यससँगै हालसम्म मृत्यु हुनेको संख्या ५६३ पुगेको छ ।

प्रकाशित मिति : २० आश्विन २०७७, मंगलबार  ४ : ४३ बजे

समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने

काठमाडौं । निर्वाचन आयोगले यही चैत ५ गते समानुपातिक निर्वाचन

मानवीय लापरवाहीबाट डढेलोको उच्च जोखिम

म्याग्दी । सुक्खायामसँगै म्याग्दीमा डढेलोको जोखिम बढेको छ । आगोको

ढोरपाटनमा फैलिएको दादुरा अझै नियन्त्रणमा आएन

ढोरपाटन । बागलुङको ढोरपाटनमा फैलिएको दादुरा सङ्क्रमण नियन्त्रणका लागि सबै

रवि लामिछानेविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने

काठमाडौं । रवि लामिछाने विरुद्धको मुद्दा फिर्ता प्रकरणसम्बन्धी रिट निवेदनमा

रास्वपाद्वारा नवनिर्वाचित सांसदलाई अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका