११ श्रावण २०८३, सोमबार | July 27, 2026

१० पुरुष र ५ महिलासहित १५ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १५ जना कोरोना संक्रमितको निधन भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार अपरान्ह दिएको जानकारी अनुसार १० जना पुरुष र ५ जना महिलाको निधन भएको हो ।

काठमाडौं उपत्यकामा मात्रै ७ जनाको मृत्यु भएको छ । काठमाडौंका ४५ , ५३ , ६४ , ६९ वर्षीया चार पुरुषको मृत्यु भएको छ भने ललितपुरका ४३ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

यस्तै, काठमाडौंका ६६ , ७२ वर्षीया दुर्इ महिलाको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यसैगरी मोरङमा ४० र ६० वर्षीय दुई पुरुष र चितवनका ६१ वर्षीय पुरुष पनि ज्यान गएको छ । यसैगरी सिरहाकी ५० वर्षीया र रौतहटकी ७२ वर्षीया महिलाको निधन भएको छ ।

यस्तै, रुपन्देहीका ५५ वर्षीया पुरुष , नवलपरासीका ७६ वर्षीया पुरुषको मृृत्यु भएको छ भने दाङकी ७१ वर्षीया महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ ।

मन्त्रालयका अनुसार नेपालमा अहिलेसम्म ५ सय ७८ जनाको कोरोना स.क्रमणबाट मृत्यु भएको छ । यो मृत्यु दर कुल कोरोना संक्रमित मध्ये ० दशमलव ६१ प्रतिशत हो ।

प्रकाशित मिति : २१ आश्विन २०७७, बुधबार  ४ : ५१ बजे

विद्यार्थी आन्दोलनमा पक्राउ परेकालाई रिहा गर्न सीजेपीको माग

नयाँदिल्ली । भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको

नवउद्यमी प्रवद्र्धनमा बुटवल उद्योग वाणिज्य संघ र एनवाइइएफ बिच सहकार्य प्रतिवद्धता

बुटवल । बुटवल उद्योग वाणिज्य संघ रुपन्देही र युवा उद्यमी

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न