११ श्रावण २०८३, सोमबार | July 27, 2026

शनिबार अहिलेसम्मकै धेरै ५ हजार ८ नयाँ संक्रमित थपिए, ३० हजार बढी सक्रिय संक्रमित



काठमाडौं । कोरोना भाइरसको संक्रमण रफ्तार शनिबार पनि कायमै रहेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शनिबार देशभर ५ हजार ८ जना नयाँ संक्रमित थपिएका छन् ।

१९३२० पीसीआर परीक्षण गर्दा ५ हजार ८ जना संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए ।

यसँगै हालसम्म संक्रमितको कुल संख्या १ लाख ५ हजार ६८४ पुगेको छ ।

शनिबार सक्रिय संक्रमित ३० हजार ८१८ जना रहेका छन् ।

संस्थागत आइसोलेसनमा १३ हजार ६५४ जना र होम आइसोलेसनमा १३ हजार ६५४ जना रहेका छन् ।

प्रकाशित मिति : २४ आश्विन २०७७, शनिबार  ४ : २३ बजे

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला

रास्वपा केन्द्रीय समिति बैठक साउन १३ मा, महाधिवेशन समीक्षा र संगठन सुदृढीकरण एजेन्डा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले साउन १३ गते केन्द्रीय