११ श्रावण २०८३, सोमबार | July 28, 2026

रुपन्देहीमा एकाबिहानै १ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा एका बिहानै एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । कोरोना बिशेष अस्पतालमा उपचाररत ७९ वर्षिय पुरुषको मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालले जनाएको छ ।

गत असोज १९ गते कोरोना संक्रमण पुष्टि भएका उनी २० गते कोरोना बिशेष अस्पताल भर्ना भएका थिए । देवदह नगरपालिका १० का जेष्ठ नागरिकको भेन्टिलेटरको सहयोगमा उपचार भईरहेकोमा आज बिहान ७ः३० बजे उनको मृत्यु भएको अस्पतालका प्रवक्ता डा. बिष्णु गौतमले जानकारी दिए ।

आज थपिएसँगै रुपन्देहीमा कोरोना संक्रमितको मृत्यु हुनेको संख्या ४० पुगेको छ ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ८ : २४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला