३ चैत्र २०८२, मंगलबार | March 17, 2026

काठमाडौं उपत्यकामा थप २२८३ जनालाई संक्रमण पुष्टि



काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार पनि सबैभन्दा धेरै संक्रमित थपिएका छन् ।

उपत्यकामा २ हजार २८३ नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमका अनुसार काठमाडौं जिल्लामा सबैभन्दा धेरै १ हजार ८८८ जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी ललितपुरमा २७७ जना र भक्तपुरमा ११८ जना नयाँ संक्रमित थपिएका छन् ।

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार  ४ : ३१ बजे

शान्तिपूर्ण निर्वाचनमा सहयोग गरेकामा प्रधानमन्त्री सुशीला कार्कीद्वारा एमालेप्रति आभार प्रकट

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गर्न

लुम्बिनी प्राविधिक विश्वबिद्यालयलाई खजुरामा भवन हस्तान्तरण

खजुरा । प्रदेश सरकारले बाँकेको खजुरामा लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना

चलचित्र पत्रकार संघ रुपन्देहीको अध्यक्षमा कृष्ण भण्डारी निर्वाचित

बुटवल । चलचित्र पत्रकार संघ नेपाल रुपन्देही को अध्यक्षमा कृष्ण

राप्रपाको संसदीय दलको नेतामा ज्ञानेन्द्र शाही चयन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले ज्ञानेन्द्र शाही लाई

रवि लामिछानेविरुद्धको मुद्दा आजपनि हेर्दाहेर्दैमा

काठमाडौं । रवि लामिछाने विरुद्धको सम्पत्ति शुद्धीकरण र संगठित अपराधसम्बन्धी