६ बैशाख २०८१, बिहिबार | April 19, 2024

बुटवल – ७ का कोरोना संक्रमितको कोरोना बिशेष अस्पतालमा मृत्यु



बुटवल । बुटवल स्थित कोरोना बिशेष अस्पतालमा आईसीयू खालि नभएर दाङ लैजाने क्रममा मृत्यु भएको २ घण्टा नबित्दै बिशेष अस्पतालमा उपचाररत अर्को एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

गत २१ गते देखि कोरोना बिशेष अस्पतालमा भेन्टिलेटरको सहायतामा उपचाररत बुटवल ७ की ७० वर्षिया महिलाको आज ९ः१५ मा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिए ।

मृतकमा कडा खालको निमोनिया देखिएको डा. गौतमले बताए । बिहिबार मृत्यु भएसंगै रुपन्देहीमा मृत्यु हुनेको संख्या ४४ पुगेको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ९ : ४५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी