४ पुस २०८२, शुक्रबार | December 19, 2025

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको सपथ



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार नियुक्त गरेका ३ नयाँ मन्त्रीले आज पद तथा गोपनीयताको सपथ लिएका छन् ।

नवनियक्त ३ मन्त्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आज पद तथा पद तथा गोपनीयताको शपथ गराएकी हुन् ।

अर्थमन्त्री विष्णु पौडेल, शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ र महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री लिलानाथ श्रेष्ठले सपथ लिएका हुन् ।

शपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, सभामुख अग्निप्रसाद सापकोटालगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त मन्त्रीहरूले आजै पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

 

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  १ : २० बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको