११ श्रावण २०८३, सोमबार | July 28, 2026

थप १९ जना कोरोना संक्रमितले ज्यान गुमाए



काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार अपरान्ह अपडेट गरेको पछिल्लो कोरोना तथ्यांक अनुसार २४ घण्टामा थप १९ जनाको मृत्यु भएको हो । बुधबार १२ जनाको मृत्यु भएको थियो ।

यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६९४ पुगेको छ ।

बिहीबार ३ हजार ६४९ जना नयाँ संक्रमित थपिएका छन् । हालसम्म १२ लाख ३७ हजार ६३७ जनाको पीसीआर परीक्षण भएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०७७, बिहिबार  ४ : ५४ बजे

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही

आदेश भएको दिनको जानकारी विद्युतीय प्रणालीमा हेर्न सकिने

काठमाडौँ । सर्वोच्च अदालतले इजलासबाट हुने आदेशहरू सोही दिन विद्युतीय

डा. गोविन्द केसीले तोडे अनशन, सरकारसँग ७ बुँदे सहमति

कैलाली । अनशनसरत वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन तोडेका

बजारमा ग्याँसको हाहाकार हुँदा आपूर्ति मन्त्री यादव भन्छिन् -‘खाना पकाउने ग्याँसको अभाव छैन’

काठमाडौं । उपभोक्ताले खाना पकाउने ग्याँस नपाएर हैरानी खेपिरहेका बेला