१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

इलाका प्रहरी कार्यालय बुटवलका हवल्दार शाहनी दम्पत्ती ४ लाख घुससहित पक्राउ



बुटवल । अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले एक प्रहरी हवल्दारलाई ४ लाख घुस रकम सहित पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय, बुटबलमा कार्यरत प्रहरी हवलदार सिबचन्द्र सहानी र उनको श्रीमती निर्मला केबटलाई घुस रकम लिदै गर्दा पक्राउ गरेको हो ।

मुद्दा चलेर थुनामा रहेका मानिसलाई धरौटीमा छुटाईदिने भन्दै आफन्त सेवाग्राहीसंग रकम लिदै गर्दा शुक्रबार दिउँसो रूपन्देहीको सियारी गाउपालिका ७, खनाल मिठाई पसलबाट सहानी नगद ४ लाख सहित पक्राउ परेको  अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सुचना अधिकारी सुरेस भुसालले बताए ।

उनीहरुलाइ दिउसाे साढे २ बजे नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग कार्यालय बुटवलले जनाएकाे छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : ४७ बजे

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठक बस्दैछ । आज बिहानका

काँकरभिट्टाबाट गत आवमा साढे नौ हजार विदेशी पर्यटक भित्रिए

झापा । नेपालको पूर्वी नाका काँकरभिट्टा स्थलमार्ग हुँदै गत आर्थिक

बागमती, गण्डकी र कर्णाली प्रदेशको केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको

असारको बिजुली खपतमा भ्याट लाग्दैन : आन्तरिक राजस्व विभाग

काठमाडौँ । आन्तरिक राजस्व विभागले २०८३ असार महिनामा खपत भएको

सुनको सिक्री लुटपाटगर्ने गिरोह स्कारपियोमा सवार, रुपन्देहीबाट पक्राउ

बुटवल । स्कारपियो गाडी चढेर लुटपाट कार्यमा सक्रिय समुहलाई रुपन्देही