३ चैत्र २०८२, मंगलबार | March 18, 2026

काठमाडौं उपत्यकामा थपिए २४०२ नयाँ संक्रमित, आइसीयू र भेन्टिलेटर पाउनै मुस्किल



काठमाडौं । काठमाडौं उपत्यकामा संक्रमितको संख्या निरन्तर बढिरहेको छ ।

उपत्यकामा शुक्रबार २ हजार ४०२ जना नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा १ हजार ७८४ जना थपिएका छन् भने ललितपुरमा ३७४ जनामा संक्रमण पुष्टि भएको छ । यसैगरी भक्तपुरमा २४४ जनामा संक्रमण लागेको छ ।

मन्त्रालयका अनुसार उपत्यकामा संक्रमण दर बढेसँगै अस्पतालहरुमा चापाचाप भएको छ ।

अस्पतालमा आइसीयू बेड र भेन्टिलेटरको अभाव बढ्दै गएको छ ।

मन्त्रालयले संक्रमणको भयावह अवस्थालाई ध्यामा राख्दै वृद्धवृद्धा तथा केटाकेटीलाई सुरक्षित राख्न अनुरोध गरिरहेको छ ।

यसैगरी मन्त्रालयले जथाभावी घरबाहिर ननिस्कन पनि अनुरोध गरेको छ ।

प्रकाशित मिति : ३० आश्विन २०७७, शुक्रबार  ४ : ३८ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड