४ पुस २०८२, शुक्रबार | December 20, 2025

शनिबार थपिए ३ हजार १६७ नयाँ कोरोना संक्रमित



काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ३ हजार १६७ जना कोरोना भाइरसको संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङ अनुसार देशभरमा थप ३ हजार १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज देशमा संक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको जनाएको छ।

पत्रकार सम्मेलनमा बोल्दै मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा थप १५ हजार ४३८ गरी अहिलेसम्म १२ लाख ६७ हजार ६०५ परीक्षण भएको जानकारी दिए ।

शनिबार १ हजार ८ सय जना संक्रमण मुक्त भएर घर फर्केका छन् । आज घर फर्केकाहरु समेत गरि नेपालमा निको हुने ८९ हजार ८४० रहेका छन्।

प्रकाशित मिति : १ कार्तिक २०७७, शनिबार  ४ : ५४ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको