१ पुस २०८२, मंगलबार | December 16, 2025

भर्चुअल दशै शुभकामना उपयुक्त



बुटवल । कोभिड-१९ को महामारीको बेला भर्चुअल दशै शुभकामना उपयुक्त हुने एक कार्यक्रमका सहभागीहरुले बताएका छन ।

रोटरी क्लब अफ तिलोत्तमा रुपन्देहीको ४ सय ४६ नियमित बैठकमा बोल्ने बक्ताहरुले कोभिड संक्रमण बढ्दै गएको बेला घरमै सिमित रहेर दशैतिहार जस्ता पर्वहरु मनाउनुपर्ने सुझाव दिएका छन ।

असत्यमाथि सत्यको विजय प्राप्त गरेको दिनका रुपमा हिन्दु धर्मावलम्बीहरुको महान चाड बडादशै, छठ पर्वलाई यो वर्ष सामान्य रुपमा मनाउन सके जोखिम कम हुने अध्यक्ष गोपाल ज्ञवालीले बताए ।

आफुभन्दा ठुलाबाट आशिर्वाद लिने परम्पराका रुपमा रहेको यो पर्वलाई भर्चुअल रुपमा मनाऔ । उनले भने।

कार्यक्रममा पुर्वअध्यक्ष नवीन श्रेष्ठ, निवर्तमान अध्यक्ष बालकृष्ण अर्याल, कोषाध्यक्ष निरज श्रेष्ठ, सदस्य केशव कुवरले शुभकामना दिएका थिए ।
यसैबिच क्लबले मदर क्लब जावलाखेल मन्जुश्री बिच भर्चुअल बैठक सम्पन्न भएको सचिव दिपक भट्टराईले बताए ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ८ : ११ बजे

सिँचाइका २२ रुग्ण ठेक्का तोडियो, ठेक्का सम्झौता रकम १४ अर्ब २३ करोड

काठमाडौं । । ठेक्का सम्झौता गर्ने तर काम नगरेर वर्षोंदेखि

रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा पुगे : भोलि कतार उड्दै

चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरुप पठाउन लागेका दुईवटा

यसरी हुँदै छ विद्युतीय मेसिनमार्फत एमाले महाधिवेशनमा भोटिङ

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आज

सामाजिक सञ्जालमा प्रेम गरी विवाह गर्न भारत जाने युवती बेचबिखनको जोखिममा

राँझा । भारतीय व्यक्तिसँग सामाजिक सञ्जालमार्फत प्रेम सम्बन्ध भएका आधारमा