३ चैत्र २०८२, मंगलबार | March 18, 2026

काठमाडौंमा थपिए १६९८ नयाँ संक्रमित, उपत्यकामा हालसम्म ५५ हजारबढी संक्रमित



काठमाडौं । कोरोना भाइरसको हटस्पट बनेको काठमाडौं उपत्यकाभित्र आइतबार पनि सयौंको संख्यामा संक्रमित थपिएका छन् ।

उपत्यकामा १ हजार ६९८ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये काठमाडौंमा मात्रै १ हजार ४६९ जना रहेका छन् ।

यसैगरी ललितपुरमा १३० जना र भक्तपुरमा ९९ जनामा संक्रमण पुष्टि भएको छ ।

उपत्यकाभित्र हालसम्म ५५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये सबैभन्दा धेरै काठमाडौंमा ४४ हजार ७७५ रहेका छन् ।

प्रकाशित मिति : २ कार्तिक २०७७, आइतबार  ४ : ३७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड