४ पुस २०८२, शुक्रबार | December 19, 2025

थप ४ हजार ४९९ जनामा कोरोना संक्रमण, १७ जनाको मृत्यु



काठमाडौं । नेपालमा शुक्रबार थप ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार १६ हजार ८६३ पीसीआर परीक्षण गर्दा ४ हजार ४९९ जनामा कोरोना भाइरसको संक्रमण पष्टि भएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ५३ हजार हजार ८ पुगेको छ।

पछिल्लो २४ घण्टामा २ हजार ६६८ जना संक्रमण मुक्त भएका छन् । यससँगै कोरोना संक्रमणबाट मुक्त हुनेको कुल संख्या १ लाख ५ हजार ४८८ पुगेको छ। यो कुल संक्रमितको ६८।९ प्रतिशत भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप १७ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या सय २९ पुगेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०७७, शुक्रबार  ४ : ५७ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको