२० बैशाख २०८३, आइतबार | May 3, 2026

चिनियाँ राजदूत यान्छी नेपाली गीत ‘रेशम फिरिरि’मा फिरिरि



काठमाडौं । दशैंको मुख्य दिन विजयादशमीको अवसर पारेर नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाली गीत गाएकी छिन् ।

आफुले गाएको ‘रेशम फिरिरि’ नामको चर्चित गीतलाई राजदूत यान्छीले सामाजिक सञ्जालमार्फत ट्वीटरमार्फत सार्वजनिक समेत गरेकी छिन् ।

चिनियाँ दूतावासले समेत उपलब्ध गराएको राजदूत यान्छीले गाएको गीतको क्लिप १ मिनेट २९ सेकेन्डको रहेको छ ।

आफु र आफ्ना सहकर्मीहरूले रेशम फिरिरि अभ्यास गरेको र अन्तमा गाउन सफल भएको उनले उल्लेख गरेकी छिन् ।

दशैंको मुख्य दिनमा गीत सार्वजनिक गर्दै उनले भनेकी छिन्, ‘यसले सबैलाई शौभाग्य र खुशी ल्याओस् !

राजदूत यान्छीले बेलाबेलामा नेपालको सामाजिक साँस्कृतिक रितिरिवाजलाई फलो गर्ने गरेकी छिन् ।

प्रकाशित मिति : १० कार्तिक २०७७, सोमबार  १२ : २३ बजे

विश्वकप डिभिजन लिग-२ मा आज ओमान र युएईबीच प्रतिस्पर्धा

काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गत आज ओमान

पेसागत र भौतिक सुरक्षाको जोखिमले प्रेस स्वतन्त्रता चुनौतीपूर्ण बनेको छ : अध्यक्ष शर्मा

काठमाडौं । नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले पत्रकारविरुद्ध भएका

‘मुन्दुम ट्रेल’का ‘गुराँस’ले तान्दै पर्यटक

खोटाङ । नेपाल सरकारले निर्धारण गरेको १०० वटा पर्यटकीय गन्तव्यमा

राष्ट्रपतिद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले ‘नेपाली सञ्चार जगत्लाई संविधानप्रदत्त अधिकारको

रास्वपाको सचिवालय बैठक आज, तीन मुख्य एजेन्डामा छलफल हुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज