२० मंसिर २०८२, शनिबार | December 6, 2025

फ्रान्समा फेरि आतंकवादी आक्रमण, चर्चका पादरीमाथि गोली प्रहार



फ्रान्समा फेरि एक जना पादरीमाथि हमला भएको छ ।

फ्रान्सेली शहर लियोमा में एक ग्रीक ऑर्थोडॉक्स पादरीमाथि गोलीप्रहार हुँदा रूपमा घाइते  भएका छन् ।

गोली प्रहारपछि हमलाकारी घटनास्थलबाट फरार भएका छन् । प्रत्यक्षदर्शीको आधारमा एक वना संदिग्धलाई सुरक्षाकर्मीले हिरासतमा लिएका छन् ।

आक्रमणको उद्देश्य अहिलेसम्म प्रष्ट भएको छैन । प्रशासनले हत्या प्रयास मामिलामा जाँच सुरू गरेको छ ।

यसघटना अघि दक्षिणी फ़्रान्सेली शहर नीसस्थित एक चर्च बाहिर चक्कु हमलामा तीन जनाको मृत्यु भएको थियो ।

मीडिया रिपोर्टका अनुसार लियोमा भएको गोलीबारीको यो घटना स्थानीय समयानुसार साँझ ४ बजे भएको थियो, जब पादरीले चर्चलाई बन्द गर्दै थिए ।

पुलिसका अनुसार आक्रमणकारीले एक सर्टगनसहित आएका थिए । उनी आक्रमणलगत्तै फरार भएका थिए ।

फ़्रान्सको गृह मन्त्रालयका अनुसार सुरक्षाकर्मी र आपातकालीन बल घटनास्थलमा अन्य मानिसहरूलाइ वच्नका लागि अनुरोध गरेका छन् ।

पैगम्बर मोहम्मदलाई अपमान गरेको विरोधमा एकजना शिक्षकको टाउको काटेर हत्या भएपछि फ्रान्समा निरन्तर आक्रमणका घटना बढेका छन् । यसघटनापछि फ्रान्स र टर्कीको सम्बन्ध तल्लोस्तरमा झरेको छ ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  ७ : ३५ बजे

फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा

म्याग्दी । म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय