४ चैत्र २०८२, बुधबार | March 19, 2026

लुम्बिनी प्रदेशिक अस्पतालमा तिलोत्तमाका कोरोना संक्रमितको मृत्यु



बुटवल । लुम्बिनी प्रदेशिक अस्पतालमा एकअवना कोरोना संक्रमितको मृत्यु भएको छ । अस्पतालको फिवर आइसोलेसन क्लिनिकमा तिलोत्तमा नगरपालिका वडा नंं १ का ८५ वर्षीया वृद्ध पुरूषको मृत्यु भएको हो ।

स्वासप्रश्वास र उच्च ज्वरोको समस्या देखिएपछि शनिबार ति पुरूषलाई शनिबार अस्पताल भर्ना गरिएको थियो । उपचारको क्रममा आइतबार बिहान १०:३० बजे उनको मृत्यु भएको प्रारदेशिक अस्पतालका प्रवक्ता डा. विष्णु गौतमले जानकारी दिएका छन् ।

यसैसँगै रूपन्देहीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७५ पुगेको छ । रूपन्देहीमा हालसम्म संक्रमितको संख्या ६ हजार १७४ पुगिसकेको छ ।

जसमध्ये सक्रिय संक्रमितको संख्या १७ सय ८४ रहेको छ ।  ४ हजार ३ सय १५ जना निको भएर घर फर्किएका छन् ।

प्रकाशित मिति : १६ कार्तिक २०७७, आइतबार  १ : ०८ बजे

बाँके कांग्रेसबाट एक महासमिति सदस्य र एक प्रदेश महाधिवेशन प्रतिनिधिलाई निष्काशनको सिफारिस

नेपालगन्ज । नेपाली काङ्ग्रेस बाँकेले एकजना महासमिति सदस्य र एक

प्रधानसेनापति सिग्देलद्वारा समसामयिक परिस्थितिबारे छलफल

काठमाडौँ । प्रधानसेनापति अशोकराज सिग्देलले समसामयिक परिस्थितिका सम्बन्धमा पूर्वप्रधान सेनापतिहरूसँग

बुटवल, सैनामैना र तिलोत्तमाका डिलरहरुबाट लुकाएर राखिएका ५०० बढी ग्यास सिलिण्डर बरामद

बुटवल । रुपन्देहीमा उपभोक्ताले खाना पकाउने ग्यास पाउन मुस्किल पर्न

राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले घोडेजात्रा २०८२ का अवसरमा नेपाली

श्रीलङ्कामा रातको समय इभी चार्ज गर्न रोक

कोलम्बो । ऊर्जा सङ्कट चर्किँदै गएपछि श्रीलङ्काले विद्युतीय सवारी साधन