१३ बैशाख २०८१, बिहिबार | April 26, 2024

वामदेव गौतमलाई मन्त्री बन्न सर्वोच्च अदालतबाट क्लिन चिट



काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई मन्त्री बन्ने बाटो खुला भएको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले गौतम विरुद्धको रिटलाई अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै गौतमलाई मन्त्रीबन्ने बाटो खुला भएको हो ।

प्रधानन्यायाधीससहितको संवैधानिक इजसालले गौतमको नियुक्तिविरुद्ध परेको रिटमाथि सुनुवाइ गर्दै त्यसबारे अन्तरिम आदेश दिन नपर्ने फैसला गरेको छ।

सरकारले गौतमलाई राष्ट्रपतिबाट मनोनित हुने कोटाबाट राष्ट्रिय सभाको सदस्य बनाएपछि उनीविरुद्ध मन्त्री बन्न नदिन रिट परेको थियो । प्रतिनिधिसभा निर्वाचनमा हारेका व्यक्ति सोही कार्यकालमा मन्त्री बन्न नपाउने जिकिर गर्दै उनीविरुद्ध रिट परेको थियो ।

प्रकाशित मिति : २६ कार्तिक २०७७, बुधबार  ४ : ५३ बजे

टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न सर्वोच्च अदालतबाट अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले एमालेका नेता टोपबहादुर रायमाझीलाई धरौटीमा छोड्न

बजारमा निम्न गुणस्तरको वाईवाई चाउचाउ, चौधरी ग्रुपलाई २ लाख जरिवाना

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चौधरी ग्रुपलाई २ लाख रुपैयाँ जरिवाना

पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय

काठमाडौं । पूर्वमन्त्री मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय भएको छ

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम