७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

नबिल बैंकको सामुहिक दुर्घटना बीमा अन्तर्गतको रकम हस्तान्तरण



बुटवल । नबिल बैंकमा बचत खाता खोल्ने ग्राहकको स्वत सामूहिक बीमा हुने कार्यक्रम अन्तर्गत बुटवलमा दुर्घटनामा परेका एक परिवारले बीमा रकम १० लाख बुझेका छन् ।

बैकमा बचत खाता खोले बापत बैंकले ग्राहकलाई स्वत बीमा गरिदिने ब्यवस्था अन्तर्गत दुर्घटनामा परेका सैनामैनाका प्रेमनारायण पाण्डेको परिवारलाई १० लाखको बीमा रकम बैंकले भुक्तानी गरेको छ । नबिल बैंकको बुटवल शाखामा आज एक कार्यक्रमका बीच नबिल बैंकको बुटवल शाखाका शाखा प्रबन्धक सन्तोश प्रसाद पाण्डेले ग्राहक खनालको परिवार सैनामैना १, रुपन्देही बस्ने श्री भागवता खनाललाई १० लाख रुपैयाको चेक हस्तान्तरण गरेका थिए ।

नबिल बैंकले आफ्नो ब्यक्तिगत बचत खाताका ग्राहक बर्गको हितलाई मध्यनजर गरेर भाद १५, २०७६ देखी भाद १५, २०७७ सम्म लागु हुनेगरि एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडसंगको सहकार्यमासामुहिक ब्यक्तिगत दुर्घटना बिमा योजना ल्याएको थियो ।

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहिबार  ८ : ५७ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल