१३ श्रावण २०८३, बुधबार | July 29, 2026

४८३२ पीसीआर परीक्षण, ११९७ जनामा संक्रमण



काठमाडौं । तिहारको दिन थप १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथाजनसंख्या मन्त्रालयले अपडेट गरेको पछिल्लो तथ्यांक अनुसार

देशभरका प्रयोगशालामा ४ हजार ८३२ नमुना परीक्षण गरिएको थियो । जसमध्ये १ हजार १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ हजार ९४३ जना कोरोना संक्रमणमुक्त भएका छन्।

देशभर कुल संक्रमितको संख्या २ लाख १० हजार ९७३ पुगेको छ ।

जसमध्ये १ हजार २३० जनाको मृत्यु भएको छ ।१ लाख ७६ हजार ३६४ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : १ मंसिर २०७७, सोमबार  ६ : ०३ बजे

कर्णालीका पाँचौं मुख्यमन्त्री बने मंगलबहादुर शाही, प्रदेश प्रमुखबाट लिए पद तथा गोपनीयताको शपथ

सुर्खेत। कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री मंगलबहादुर शाहीले बुधबार पद तथा

हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु

भद्रपुर । झापोको भद्रपुर नगरपालिका–४ स्थित आफ्नै बारीमा हात्ती धपाउन

आविस्कार केन्द्रबाट मरमतपछि खजुरा क्यान्सर अस्पतालको उपकरणहरु संचालनमा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको

घण्टीघरमा रास्वपा केन्द्रीय समिति बैठक

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक बुधबार पार्टी

कोहलपुरमा सेफ्टीटयाङ्कीभित्र तीन जनाको मृत्यु

नेपालगन्ज । बाँकेको कोहलपुरमा सेफ्टीटयाङ्की सफा गर्ने क्रममा तीन जनाको