६ चैत्र २०८२, शुक्रबार | March 20, 2026

कोरोना संक्रमणका कारण होटल संघ नेपालका निवर्तमान अध्यक्ष शाक्यको निधन



काठमाडौं । कोरोना भाइरसको संक्रमणका कारण होटेल संघ नेपाल (हान) का निवर्तमान अध्यक्ष अमरमान शाक्यको मृत्यु भएको छ ।

७० वर्षीय शाक्यको उपचारका क्रममा शुक्रबार बिहान ३ बजे ओम अस्पतालमा निधन भएको हानले जनाएको छ ।

सोल्टिमोडस्थित अमर होटेलका सञ्चालक शाक्यलाई निमोनिया देखिए लगत्तै दशैंपछि स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो।

आफ्ना डाक्टर छोराको निगरानीमा उपचार गराइरहेका शाक्यलाई स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि अस्पतालमा भर्ना गरिएको थियो ।

प्रकाशित मिति : ५ मंसिर २०७७, शुक्रबार  ११ : ४२ बजे

चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो

चितवन । गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा

आज पनि घट्यो सुनचाँदीकोे मूल्य

काठमाडौ । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ

इरान-अमेरिका तनाव : एफ-३५ जेटमाथि आक्रमण दाबी, अमेरिका भन्छ- आपतकालीन अवतरण

काठमाडौं । इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) ले अमेरिकी एफ-३५

कांग्रेस केन्द्रीय समिति बैठक आज, सभापति थापाको राजीनामा मुख्य एजेन्डा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।

खानीडाँडा-याम्खा-रातमाटा हुँदै पञ्चमीबजार जोड्ने सडक कालोपत्र सुरु

खोटाङ । खानीडाँडा-याम्खा-रातमाटा हुँदै दिप्रुङ चुइचुम्मा गाउँपालिकाको कार्यालय भएर पञ्चमी