७ आश्विन २०८३, बुधबार | September 23, 2026

भीम अस्पताल भैरहवामा कोरोना संक्रमित एक महिलाको मृत्यु



भैरहवा । रुपन्देहीमा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

भैरहवास्थित भीम अस्पतालमा उपचाररत सियारी गाउँपालिकाकी ६५ वर्षीया एक वृद्धाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहले जनाएको छ ।

स्वास्थ्य परीक्षण गराउँदा कोरोना पोजेटिभ देखिएकी ती महिला गत कात्तिक २३ गतेदेखि अस्पतालमा उपचाररत थिइन ।

उनको उपचारकै क्रममा शनिबार दिउँसो २ बजेर २० मिनेटमा मृत्यु भएको हो ।

प्रकाशित मिति : ६ मंसिर २०७७, शनिबार  ३ : ०८ बजे

काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति सुरेशराज शर्माको निधन

काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू)का संस्थापक उपकुलपति प्रा।डा। सुरेशराज शर्माको

फ्लाई दुबईको पोखरा–दुबई रुटमा उडान सुरु

पोखरा । फ्लाई दुबईले आजदेखि सुरू गरेको दुबई–पोखरा–दुबई नियमित व्यावसायिक

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज