१२ बैशाख २०८१, बुधबार | April 24, 2024

एफएनसीसीआई जिल्ला-नगरको तर्फबाट उपाध्यक्षमा दिनेशलाल श्रेष्ठ विजयी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ(एफएनसीसीआई)को जिल्ला-नगरतर्फको उपाध्यक्ष पदमा चन्द्र ढकाल समूहका गुणनिधि तिवारीलाई पछाडी पार्दै किशोर प्रधान समूहका दिनेशलाल श्रेष्ठ विजयी भएका छन् । उनले प्रतिद्वन्द्वी तिवारीलाई ११ मतान्तरले हराए ।दिनेशले ५८ मत ल्याउँदा गुणनीधि ४७ मतमा सीमित भएका थिए ।

वस्तुगततर्फको उपाध्यक्षमा गुणनिधि तिवारी चन्द्र ढकाल समूहबाट र दिनेशलाल श्रष्ठ किशोर प्रधान समूहबाट निर्वाचनमा खडा भएका थिए ।

श्रेष्ठ यसअघि काठमाडौं उद्योग वाणिज्य संघको अध्यक्ष र महासंघको वस्तुगत तर्फको उपाध्यक्ष भइसकेका छन् । उनको कपि तथा स्टेसनरी उद्योग, नेपालगञ्ज मेडिकल कलेज, होटल, ट्रेडिङ, प्रिन्टिङ मेसिनरी सप्लाई लगायतमा लगानी रहेको छ ।

प्रकाशित मिति : १३ मंसिर २०७७, शनिबार  ११ : १५ बजे

सडक दुर्घटनामा तीन जनाको मृत्यु

झापा । झापाको शिवसताक्षी-८ झिलझिलेमा आज बिहान भएको सडक दुर्घटनामा

कतारी अमिर र प्रधानमन्त्रीबीच भेटवार्ता हुँदै

काठमाडौं । नेपालको दुईदिने राजकीय भ्रमणमा रहेका कतारका अमिर शेख

कतारका अमिर स्वदेश फर्किदै, के के छ आजको कार्यक्रम ?

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा कतारका अमिर शेख तमिम

आजदेखि ७२ घण्टाका लागि पूर्वी सीमानाका बन्द

झापा । झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका सीमानाका आज

गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुदैं

काठमाडौं । गण्डकी सरकारविरुद्धको रिटमा आज पनि सुनुवाइ हुने भएको