१४ श्रावण २०८३, बिहिबार | July 30, 2026

थप १२५५ जनामा कोरोना संक्रमण, २५ जनाको मृत्यु



काठमाडौं । आइतबार कोरोना भाइरसका १ हजार २५५ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २५ जना संक्रमितको मृत्यु भएको छ ।

मन्त्रायले आइतबार अपरान्ह अपडेट गरेको तथ्यांक अनुसार १ हजार २५५ नयाँ संक्रमित थपिएसँगै हालसम्म कोरोना संक्रमितको संख्या २ लाख ३१ हजार ९७८ पुगेको छ । सक्रिय संक्रमितको संख्या १७ हजार ९०९ रहेको छ ।

पछिल्लो २४ घण्टामा १ हजार ४०४ जना डिस्चार्ज भएका छन् । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ४७९ पुगेको छ ।

प्रकाशित मिति : १४ मंसिर २०७७, आइतबार  ४ : २६ बजे

विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ

काठमाडौं । विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा

मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशाला पूर्ण क्षमतामा सञ्चालन

जनकपुरधाम । मधेस प्रदेश जनस्वास्थ्य प्रयोगशालाले पूर्ण क्षमतामा सेवा सञ्चालन

भरतपुर अस्पतालमा सर्पदंशका बिरामीको मृत्यु शून्य

चितवन । सोह्र वर्षअघि भरतपुर अस्पताल नजिकै घर भएका धर्म

सिद्धबाबा मन्दिरमा श्रावणी मेला सुरु, साउनभर जलार्पणका धार्मिक कार्यक्रम

बुटवल । पाल्पाको प्रसिद्ध सिद्धबाबा मन्दिरमा साउन महिनालाई लक्षित गर्दै

प्रतिनिधिसभाको बैठक आज, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुँदै

काठमाडौं । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे