४ पुस २०८२, शुक्रबार | December 19, 2025

बर्दियामा कार दुर्घटना, २ जनाको मृत्यु,३ जना घाइते



बर्दिया । बर्दियामा भएको कार दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन ।

बर्दियाको गुलरिया बाट ढोढरी तर्फ जादै गरेको बा १६ च २४५३ नम्वरको कार मधुवन नगरपालिका -४ माचड चोक देखि करिब १ सय मिटर पुर्व तर्फ अनियन्त्रीत भई पल्टिदा २ जनाको उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनाबाट कारमा सवार गुलरिया नगरपालिका —४ निवासी २४ वर्षिय सुरेन्द्र गोडिया र भिमदत्त नगरपालिका -६ का १८ वर्षिय निधि सुनार गम्भिर घाइते भएकमा जिल्ला अस्पताल गुलरियामा उपचारकै क्रममा दुवैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ । कार दुर्घटनामा परी घाइते भएका मनोज गोडिया , राधिका सुनार र कमला सुनारलाई जिल्ला अस्पतालमा प्राथमिक उपचार गरि थप उपचारको लागी नेपालगञ्ज रेफर गरिएको छ ।

तिब्र गतिका कारण दुर्घटना भएको प्रहरीले अनुमान गरेको छ ।

प्रकाशित मिति : १८ मंसिर २०७७, बिहिबार  ९ : ०६ बजे

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको

रिहा भएपछि रविले भने – केही समय धैर्य गर्नुहोला, मैले धेरै कुरा भन्न बाँकी छ

भैरहवा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने आज