३ चैत्र २०८२, मंगलबार | March 18, 2026

कैलालीका कोरोना संक्रमितको नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु



नेपालगन्ज । बाँकेमा उपचाररत कैलालीका १ जना कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको छ ।

धनगढी उपमहानगरपालिका ६ कैलालीका ३५ वर्षीय पुरुषको आज बिहान ४ बजेर १५ मिनेट जादा मृत्यु भएको हो ।

मंसिर १५ गते नेपालगन्ज मेडिकल कलेज तथा शिक्षण अस्पताल कोहलपुरमा भर्ना गरीएको पुरुषको १५ गते नै कोरोना पोजेटिभ रिपोर्ट आएको थियो ।

अस्पतालको कोभिड-१९ आइसोलेसन युनिटमा राखि उपचार गरीएको ति पुरुषको आज बिहान ४:१५ बने मृत्यु भएको बर्दिया सरुवा गरिएका डीसीसीएमसी बाँकेका कोरोना फोकल पर्शन नरेश श्रेष्ठले जानकारी दिए ।

श्रेष्ठका अनुसार रेमडीशिबिर, कक्सिजन सहितको सबै बिधिबाट उपचार चलिरहेकै अवस्थामा ती युवकको मृत्यु भएको हो ।

पछिल्लो मृत्यु सँगै बाँकेमा अन्य जिल्लाबाट उपचारका लागि पुगेर मृत्यु हुनेको संख्या ६२ पुगेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०७७, आइतबार  ६ : २७ बजे

प्रि–मनसुन : बुधबार सामान्य, बिहीबारदेखि फेरि बदली बढ्ने

काठमाडौँ । प्रि–मनसुनका कारण पछिल्लो एक साता बदली र वर्षा

प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त विभाग प्रमुख डङ्गोल पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले प्रभु बैंकका कर्पोरेट तथा परियोजना वित्त

आफूलाई बदलेर छिटोछरितो र सहज रूपमा न्यायसम्पादन गर्न प्रधानन्यायाधीश राउतको निर्देशन

दाङ । प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले देशको बदलिँदो परिवेशमा आफूलाई बदलेर

चिनियाँ कम्युनिष्ट पार्टीद्वारा रास्वपालाई बधाई

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई मिलेको

४३ करोड अपचलन भएको नेपालगन्जको सहकारी संचालनमा आउँदै

नेपालगन्ज । ५२ करोड कुल पुँजी रहेको सहकारीबाट ४३ करोड