१५ माघ २०८२, बिहिबार | January 29, 2026

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको कम्पनी सचिबमा उमा जोशी नियुक्त



काठमाडौ । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले कम्पनी सचिवमा उमा जोशीलाई नियुक्त गरेको छ ।

कम्पनीको संचालक समितिको  बसेको ९६ औँ बैठकले कम्पनीको कानून विभाग प्रमुखमा उमा जोशीलाई नियुक्त गरेको हो ।
कम्पनीले मिति मंङ्सिर २१ गते देखि लागु हुने गरी कम्पनी सचिवको समेत कार्य गर्ने गरी थप जिम्मेवारी सहित कम्पनी सचिवमा नियुक्ति गरेको जानाकारी गराएको  हो।

प्रकाशित मिति : २२ मंसिर २०७७, सोमबार  ३ : २० बजे

‘फ्याक्ट चेक पत्रकारिताको आधारभूत र अनिवार्य टुल्स’

नेपालगन्ज । बाँकेका अगुवा पत्रकारहरुले फ्याक्ट चेक पत्रकारिताको आधारभूत र

सर्लाही निर्वाचन क्षेत्र नम्बर ४ लाई मधेस प्रदेशकै नमूना बनाउने सभापति थापाको आश्वासन

सर्लाही । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सर्लाही निर्वाचन क्षेत्र

सभापति लामिछाने अस्पतालबाट डिस्चार्ज

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उपचारपछि अस्पतालबाट

निर्वाचन आचारसंहिता : १० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौँ । निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन

‘द ब्रिटिस कलेज अलुम्नाइ मिट २०२६’ कार्यक्रम सम्पन्न

काठमाडौ । द ब्रिटिश कलेजले आफ्ना पूर्वविद्यार्थीहरूलाई एकै थलोमा भेला