६ श्रावण २०८३, बुधबार | July 22, 2026

आज भारत बन्द



एजेन्सी । भारतमा आन्दोलनरत किसान संगठनले आज मंगलबार भारत बन्दको आह्वान गरेका छन् । सोमबार सो संगठनले सो कुराको जानकारी दिएको हो ।

सरकारले ल्याएको नयाँ कृषि कानुनको विरुद्धमा ११ दिनदेखि आन्न्दोलनरत किसानहरु दिल्लीका सडकमा धर्ना दिएर बसिरहेका छन् ।

किसान संगठनले आह्वान गरेको बन्दको कार्यक्रमलाई तमाम विपक्षी दलहरुले समर्थन गरेका छन् ।

भारतीय किसान युनियनका प्रवक्ता राकेश टिकैतका अनुसार बन्दको कार्यक्रम अनुसार बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म चक्काजामको कार्यक्रम समेत रहेको छ ।

‘बन्द बिहानदेखि साँझसम्म हुनेछ । चक्काजाम भने दिउँसो ३ बजेसम्म मात्र गरिनेछ।’ टिकैतले भने । यद्यपी, अस्पताल, एम्बुलेन्सजस्ता आपतकालीन सेवा र विवाह भने रोकिने छैन ।

प्रकाशित मिति : २३ मंसिर २०७७, मंगलबार  ६ : ४८ बजे

हदबन्दीभन्दा बढी जग्गाको अनुगमन सुरु

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले हदबन्दीभन्दा बढी जग्गा

शंकर ग्रुपका अध्यक्ष अग्रवाल पक्राउ

काठमाडौं । बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार रहेका व्यवसायी तथा शंकर

शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय

काठमाडौं । सरकारले शिक्षा समता शुल्क र स्वास्थ्य समता शुल्क

सौर्य ऊर्जा व्यवस्थापन र विद्युत् भण्डारणका नयाँ प्रविधि सार्वजनिक

काठमाडौं । नेपालमा सौर्य ऊर्जा उत्पादन विस्तारसँगै विद्युत् प्रणालीलाई स्थिर,

शिक्षा र स्वास्थ्यमा लगाइएको कर हटाउने निर्णय मन्त्रिपरिषद्मा पेस

काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शिक्षा र स्वास्थ्य क्षेत्रको