९ श्रावण २०८३, शनिबार | July 25, 2026

कोदोको खिर खुवाएर सन्तोष साह पुगे ‘बीबीसी मास्टर सेफ’को अन्तिम चारमा



काठमाडौं । कोदोको खिर बनाउँदै नेपालका सन्तोष साह ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स २०२० यूके’ को शीर्ष चारमा पुगेका छन् ।

मंगलबार राति फाइनल चरणको पहिलो समूहबाट उनी शीर्ष चारमा पुगेका हुन् । नेपाली सेफ साह मंगलबार राति ‘बीबीसी वान’ टेलिभिजनबाट प्रशारण भएको कार्यक्रममा विभिन्न प्रतिस्पर्धीलाई पछि पार्दै शीर्ष चारमा पुगेका हुन् ।

अन्तिम चारमा पुग्नका लागि उनले डिजर्टको रुपमा कोदोको खिर बनाएर निर्णयकसामु पस्किएका थिए । सँगै उनले यो प्रतिस्पर्धाबाट छनोट हुनका लागि आँपको कुल्फी र अमौरा बनाए ।

यो प्रतिस्पर्धाको हरेक चरणमा नेपाली खाना पस्किँदै आएका उनी यही प्रतिस्पर्धामा सहभागी भएपछि नेपालभित्रसमेत चर्चित बनेका छन् ।

प्रकाशित मिति : १ पुस २०७७, बुधबार  ८ : १४ बजे

सांसद गणेश पौडेलमाथि मसी छ्याप्नेलाई कारवाही गर्न रास्वपाको माग 

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम । गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा

राष्ट्रिय परिचयपत्र अनिवार्य गर्न राष्ट्र बैंकद्वारा भुक्तानी प्रणालीसम्बन्धी निर्देशिकामा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्थाहरूले ‘वालेट’

दाङमा ट्राफिक प्रहरीद्वारा एक करोड ५० लाख भन्दाबढी राजश्व सङ्कलन

दाङ । ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२/०८३

आन्तरिक राजस्व कार्यालय विराटनगरद्वारा रु दश अर्ब राजस्व सङ्कलन

विराटनगर । आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२/८३ मा